२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

एमाले प्रचार विभाग प्रमुखमा पृथ्वी सुब्बा गुुरुङ चयन

२६ मंसिर, काठमाडाैँ । नेकपा एमालेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुुरुङ चयन भएका छन् आज बसेकाे केन्द्रीय कमिटी बैठकले गुुरुङलाई सो जिम्मा दिएको हो ।

प्रकाशित मिति : December 12, 2021 at 5:49 pm