१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

एमाले पदाधिकारीको बरियाताक्रम तोकियो (सूचिसहित)

२६ मंसिर, काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले १९ जना पदाधिकारीको मर्यादाक्रम तोकेको छ । जसमा अध्यक्ष केपी शर्मा ओली पहिलो र सचिव पद्मा आर्याल १९ औं नम्बरमा रहेका छन् ।

हेर्नुहोस् पदाधिकारीको वरियताक्रम

अध्यक्ष

केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष

ईश्वर पोखरेल

उपाध्यक्ष

युवराज ज्ञवाली

अष्टलक्ष्मी शाक्य

रामबहादुर थापा

विष्णु पौडेल

सुवास नेम्वाङ

सुरेन्द्र पाण्डे

महासचिव

शंकर पोखरेल

उपमहासचिव

प्रदीप ज्ञवाली

पृथ्वीसुब्बा गुरुङ

विष्णु रिमाल

सचिव

टोपबहादुर रायमाझी

लेखराज भट्ट

रघुविर महासेठ

छविलाल विश्वकर्मा

गोकर्ण विष्ट

योगेश भट्टराई

पद्मा अर्याल

प्रकाशित मिति : December 12, 2021 at 5:34 pm