३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एमालेको प्रदेश नेतृत्वमा अधिकांश युवा, यी हुन ८ प्रदेशमा चयन भएका पदाधिकारी

२६ मंसिर, काठमाडाैँ । नेकपा एमालेले प्रदेशको नेतृत्व तोकेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पादधिकारीको जिम्मेवारी तोकेको हो । बैठकले सात प्रदेश र एक विशेष प्रदेश गरी ८ वटै प्रदेशमा नेतृत्व चयन गरेको छ ।

जसमा अधिकांश युवा अनुहारहरू रहेका छन । युवा विद्यार्थी नेताहरू पनि प्रदेशको पदाधिकारीमा समेटिएका छन । प्रदेशगत रूपमा पादधिकारीको नाम तल हेर्न सक्नुहुन्छ ।

प्रदेश नम्बर १ को कमिटीमा
अध्यक्षः तुलसी सुवेदी
उपाध्यक्षः टीका चेम्जोङ
सचिवः चिन्तन पाठक
उपसचिवः धन तामाङ
उपसचिवः शैलेश लामा

प्रदेश नम्बर २ को कमिटीमा
अध्यक्षः रामअवतार यादव
उपाध्यक्षः रेवती पन्त
सचिवः डा कृष्ण पौडेल
उपसचिवः फर्मुद नदाव
उपसचिवः आरती भण्डारी

बागमती प्रदेशको कमिटीमा
अध्यक्षः केशवराज पाण्डे
उपाध्यक्षः रामहरि सुवेदी
सचिवः विजय सुवेदी
उपसचिवः महेश बर्तौला
उपसचिवः रत्न गुरूङ

गण्डकी प्रदेश कमिटीमा
अध्यक्षः नवराज शर्मा
उपाध्यक्षः मोहन रेग्मी
सचिवः धनन्जय दवाडी
उपसचिवः मञ्जु अधिकारी
उपसचिवः रश्मी आचार्य

लुम्बिनी प्रदेश कमिटीमा
अध्यक्षः राधाकृष्ण कडेँल
उपाध्यक्षः भोजप्रसाद श्रेष्ठ
सचिवः लक्ष्मण आचार्य
उपसचिवः लीला राना
उपसचिवः दुर्गा थारू

कर्णाली प्रदेश कमिटीमा
अध्यक्षः विनोद शाह
उपाध्यक्षः लालबहादुर महतारा
सचिवः कमल शाही
उपसचिवः रूपा शाही
उपसचिवः टेकराज पछाइ

सुदुरपश्चिम प्रदेश कमिटीमा
अध्यक्षः दामोदर भण्डारी
उपाध्यक्षः कमल तिमल्सिना
सचिवः धर्मराज पाठक
उपसचिवः बलदेव रेग्मी
उपसचिवः भगिरथी विष्ठ

उपत्यका विशेष कमिटीमा
अध्यक्षः प्रेमकुमार पराजुली
उपाध्यक्षः विदुर कार्की
सचिवः समिर नेपाल
उपसचिवः चन्द्र रिजाल
उपसचिवः उर्मिला सुनुवार

प्रकाशित मिति : December 12, 2021 at 2:49 pm