३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

नेकपा एमालेको प्रदेश नम्बर १ काे अध्यक्षमा सुवेदी र सचिवमा पाठक

२६ मंसिर, काठमाडाैँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्ष र सचिवको पनि प्रस्ताव भएको छ । जसमा प्रदेश नम्बर १ को अध्यक्षमा तुलसी न्यौपाने र सचिवमा चिन्तन पाठकलाई प्रस्ताव गरिएको छ । न्यौपाने संखुवासभा र पाठक झापाका जिल्ला अध्यक्ष हुन ।

प्रकाशित मिति : December 12, 2021 at 2:30 pm