एमाले केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित, दुर्गा प्रसाईंदेखि ऐन महरसम्म परे (सूचीसहित)
२६ मंसिर, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको छ । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मानोनति हुनेहरूको सूची पढेर सुनाएका छन । यद्यपी ओलीले ३३ जनाको नाममात्र सुनाउनुपर्नेमा ४४ जनाको नाम पढेर सुनाएका छन ।

मनोनित हुनेमा झापा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित चर्चित विद्यार्थी नेता ऐन महरसम्म परेका छन । पर्वतका पदम गिरी लगायत मनोनयनमा परेका छन । मनोनित हुनेहरूको सूची तल हेर्न सक्नुहुन्छ । एमाले विधानको व्यवस्था अनुसार केन्द्रीय कमिटीको बैठकले ३३ जनाको नाममात्र अनुमोदन गर्नेछ । तल उल्लेखित नाम अध्यक्ष ओलीले बैठकमा प्रस्तुत गरेकामात्र हुन ।
दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई.
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा

प्रकाशित मिति : December 12, 2021 at 1:08 pm









