उद्योगपति विनोद चौधरीले दिए मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी
२५ मंसिर, काठमाडौं । उद्योगपति विनोद चौधरीले कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका छन् । चौधरीले मधेसी कोटामा केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी कांग्रेसको गरिखान देऊ अभियानका संयोजक समेत हुन् । खुलातर्फको ३५ मा निर्वाचन जित्न कठिन हुने देखेपछि चौधरीले मधेसी कोटामा उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रकाशित मिति : December 11, 2021 at 5:36 pm







