२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

नेकपा एमालेकाे केन्द्रीय सल्लाहकार परिषद्काे अध्यक्षमा अमृत बाेहरा

२५ मंसिर, काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय सल्लाहकार परिषद्काे अध्यक्षमा अमृत बाेहरा चयन भएका छन । एमालेकाे केन्द्रीय कमिटीको दाेस्राे पूर्ण बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बाेहरालाई अध्यक्षमा प्रस्ताव गरेबा थिए । अध्यक्ष ओलीकाे प्रस्ताव केन्द्रीय कमिटीले सर्वसम्मतिले अनुमाेदन गरेपछि त्यहीँ बाेहराले पद तथा गाेपनियताकाे सपथ लिएका छन ।

प्रकाशित मिति : December 11, 2021 at 2:58 pm