कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण (फोटो फिचर)
२३ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधीहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास बितरण भइरहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो । महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वंयम उपस्थित हुनुपर्नेछ । तीन हजार रुपैँया दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : December 9, 2021 at 5:44 pm









