एमाले महासचिवको हैसियतमा शंकर पोखरेलको पहिलो अपिल, कार्यकर्तामा ६ बुँदे अपिल
१९ मंसिर, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यकर्ताको बीचमा ६ बुँदे अपिल सार्वजनिक गरेका छन । मतदाता नामावाली संकलन सुरू भएको सन्दर्भमा महासचिव पोखरेलले ६ बुँदामा अपिल गरेका हुन । उनको अपिलमा मतदाता नामावली प्रभावकारी बनाउन निर्वाचन अायोगलाई सहयोग गर्नुपर्नेमा केन्द्रीत रहेको छ । यस्तो छ अपिल ।

प्रकाशित मिति : December 5, 2021 at 8:28 pm







