दोस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि ओलीले आज पद बहाली गर्दै
१७ मंसिर, काठमाडाैँ । दशौं महाधिवेशनबाट निर्वाचित हुनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पद बहाली गर्दैछन । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउसो १ बजे अध्यक्ष ओलीले थापाथली स्थित केन्द्रीय कार्यलयमा पद बहाली गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रकाशित मिति : December 3, 2021 at 10:22 am









