२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमालेको खुला केन्द्रीय सदस्यमा देवी ज्ञवालीले सर्वाधिक लोकप्रिय मत पाए (मत विवरणसहित)

१४ मंसिर, चितवन । नेकपा एमालेको चितवनमा सम्पन्न दशौँ राष्ट्रिय सम्मेलनमा खुलातर्फको केन्द्रीय सदस्यमा देवी ज्ञवालीले सर्वाधिक मत प्राप्त गरेर विजयी भएका छन । ज्ञवालीले १८७७ मत प्राप्त गरेको एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए ।

त्यस्तै ज्ञवालीलाई पछ्याउँदै ८४ मध्येमा ठाकुर दोस्रो भएका छन । उनले १८३२ मत प्राप्त गरेका छन । किरण गुरूङ  १८०११,  काशिनाथ अधिकारी र पुरूषोत्तम पौडेलले समान १८०६ मत प्राप्त गरेका छन । त्यस्तै भानुभक्त ढकालले १७९९ मत प्राप्त गरेका छन ।

पूरा बिबरण

अग्नि खरेल १७८४

अच्युत मैनाली १७६३

अरुण नेपाल १७८४

कपिलदेव पोखरेल १५७७

कमल चौलागाई १७४०

कर्णवहादुर थापा १७०५

काशिनाथ अधिकारी १८०६

किरण गुरुङ १८११

किरण पौडेल १६४४

किशोरविक्रम मल्ल १७८७

कुमार दशौंदी १६५०

कृष्णगोपाल श्रेष्ठ १७४५

कृष्ण प्रसाद दाहाल १७११

कृष्ण प्रसाद पौडेल १६७७

कृष्ण वहादुर थापा १७२६

खगराज अधिकारी १७९७

खड्गवहादुर खड्का १५८८

खिमलाल भट्टराई १७६९

गणेश पहाडी १७८१

गणेश ठगुन्ना १७३५

गिरिधारीलाल न्यौपाने १६२९

गुरु बराल १७३०

गोकुल बास्कोटा १७१२

गोरखवहादुर बोगटी १७५०

गोविन्द थापा १६०८

घनश्याम पाण्डे १७२७

घनश्याम भुसाल १२६५

चेतनारायण आचार्य १६५०

चन्द्रवहादुर खड्का १६६२

जगन्नाथ थपलिया १७१६

जीवन घिमिरे १७२२

झपट रावल १७२५
ठाकुर गैरे १८३२

राजन भट्टराइ १७५९

दधिराम न्यौपाने १६४१

दयालवहादुर शाही १७१५

दल रावल १६७२

दिवाकर देवकोटा १६२७

देवराज घिमिरे १७५२

देवी ज्ञवाली १८७७

देवेन्द्र दाहाल १७०३

नरवहादुर धामी १७१८

नवराज रावत १७०४
नारायण सिलवाल १६४४

निर्मल भट्टराई १४८०

पठानसिंह बोहोरा १६४४

परशुराम मेघी गुरुङ १७८३

पार्वत गुरुङ १७९७

पुरुषोत्तम पौडेल १८०६

प्रकाश शाह १७१४

बलराम अधिकारी १६९०

बालकृष्ण ढुंगेल १६६६

भानुभक्त ढकाल १७९९

भीम आचार्य १३९३

भीम कार्की १५९२

भीम रावल ९०४

मणी थापा १६९१

मनोजजंग थापा १५४२

महेश बस्नेत १७२५

माधव अर्याल १६६९

यज्ञराज सुनुवार १७५२

यमलाल कडेल १७२०

रघुजी पन्त १७२५

रविन कोइराला १६०४

रविन्द्र अधिकारी १६९६

राजवहादुर बुढा १६००

राम राना १५४६

राजिव पहारी १६३६

रामशरण बस्नेत १५९३

रामेश्वर फुयाल १६९६

राजेन्द्र गौतम १६३९

रोमनाथ ओली १५२७

लक्ष्मणराज ज्ञवाली १५४९

लक्ष्मी पोखरेल १४६३

विनोद ढकाल १५६१

शिवराज सुवेदी १४११

शेरवहादुर तामाङ १७१०

शेरधन राई १६५६

श्रीप्रसाद जगेबु १३४४

सन्जिव झा १२६८

सुर्य ढकाल १४२३

सुर्य थापा १४८५

सोम मिश्र १४९४

हिक्मत कार्की १५८९

प्रकाशित मिति : November 30, 2021 at 7:42 pm