२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले सचिवमा पद्मा अर्यालसहित सात जना निर्वाचित, गोकर्ण विष्टले पाए लोकप्रिय मत

१४ मंसिर, काठमाडौँ । नेकपा एमोको दशौँ राष्ट्रिय महाधिवेशनको नतिजा सार्वजनिक भएको छ । जस अनुसार सचिवमा पद्मा अर्यालसहित सात जना निर्वाचित भएका छन । निर्वाचित भएका सात मध्ये सचिव गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गरेका छन ।

निर्वाचन आयोगका अनुसार सचिवमा गोकर्ण विष्टले १९७६, योगेश १९६४, छविलाल विश्वकर्मा १८००, पद्मा अर्याल १८००, लेखराज भट्ट १७०४, टोपबहादुर रायमाझी १७००, रघुबीर महासेठ १५१३, भीम आचार्यले १३००, टंक कार्कीले ५०० मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 30, 2021 at 4:17 pm