२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

७२५ मत प्राप्त गर्दै घनश्याम भुसाल एमालेको उपाध्यक्षमा पराजित, अन्य कसले कति पाए मत ?

१४ मंसिर, चितवन । नेकपा एमालेको उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाल ७२५ मत प्राप्त गर्दै पराजित भएका छन । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६, सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्बाङ १८६५, विष्णु पौडेल १८५६, युवराज ज्ञवाली १८४२, रामबहादुर थापा बादल विजयी भएका छन । निर्वाचन आयोगले केहीबेरमै मतपरिणाम सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति : November 30, 2021 at 3:48 pm