एमाले अध्यक्षको निर्वाचनः एक हजार मत गणना हुँदा रावलले पनि सय कटाए, ओलीको ९१९
१४ मंसिर, चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन मार्फत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । एक हजार भन्दा बढी मतगणना सकिँदा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ९१९ मत प्राप्त गरेका छन भने अर्का प्रत्यासी डा भीमबहादुर रावलले १०४ मत प्राप्त गरेका छन । मतगणना अहिले पनि जारी छ ।
प्रकाशित मिति : November 30, 2021 at 2:23 pm









