एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै बस्ने
१४ मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराहा मै हुने भएको छ ।
नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमाले केन्द्रीय सदस्य सूर्य थापाका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ ।

प्रकाशित मिति : November 30, 2021 at 1:41 pm









