नेकपा एमालेकाे ३०१ सदस्यीय केन्द्रीय कमिटी घाेषणा, सर्वसम्मतिले अनुमाेदन
१३ मंसिर, चितवन । नेकपा एमालेकाे ३०१ सदस्यीय केन्द्रीय कमिटी घाेषणा भएकाे छ । केपी शर्मा ओलीकाे अध्यक्षतामा ३०१ सदस्यीय समिति घाेषणा भएकाे हाे । दशाैँ राष्ट्रिय महाधिवेशनकाे हलबाट अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले ३०१ सदस्यीय कमिटीको नाम पढेर हलसामू अनुमाेदनका लागि अनुराेध गरेकामा हलले सर्वसम्मतिले अनुमाेदन गरेकाे छ । हलले केन्द्रीय कमिटी घाेषणा कारण निर्वाचन प्रक्रिया विधि पुर्याउनका लागि मात्र हुनेछ ।
प्रकाशित मिति : November 29, 2021 at 1:17 am







