७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

१९ फागुन, झापा । मोफसलको झापा गोल्डकप फुटबलको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज झापा ११ र सुदूरपश्चिम ११ प्रतिस्पर्धा गर्दैछन ।

खेल झापा बिर्तामोडको डोमालाल रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजक झापा, रुपन्देही, मनाङ–मस्र्यांदी, थ्री स्टार, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम र भारतको सिक्किम युनाइटेडले प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १०:२३