२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले महाधिवेशनः सर्वसम्मत नेतृत्व चयनको जिम्मा ओलीलाई, बन्दसत्रले दियो विशेष अधिकार

११ मंसिर, चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले पाएका छन । बन्दसत्रको हलले सर्वसम्मतले ओलीलाई विशेष अधिकार प्राप्त गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अब ओलीले सर्वसम्मतिको टिम घोषणा गरेर एमालेको महाधिवेशन सकिने छ । एमालेले यसअघि केन्द्रीय कमिटीको बैठक मार्फत विधान संशोधनका लागि प्रस्तुत गरेको प्रस्ताव समेत अनुमोदन गरेको छ । योसँगै एमालेको विधान संशोधन भएको छ ।

प्रकाशित मिति : November 27, 2021 at 8:26 pm