एमाले महाधिवेशनमा बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने
१० मंसिर, बैतडी । एमाले १०औँ महाधिवेशनमा सहभागी हुन बैतडीबाट ६०० भन्दा बढी नेता कार्यकर्ता चितवन प्रस्थान गरेकाछन् ।शुक्रबारबाट सुरू हुन लागेकाे महाधिववेशनमा सहभागी हुन बुधबार र बिहीबार अबेर रातिसम्म गरेर नाैवटा ठूलाे बस र एक दर्जनभन्दा बढी स्कारपिओ जिपमा एमाले नेता कार्यकर्ता चितवन प्रस्थान गरेक पार्टीका जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले बताए ।
एमालेले ५० लाख बढी नेता कार्यकर्तालाई चितवनमा उपस्थित गराउने जनाएको छ ।

प्रकाशित मिति : November 26, 2021 at 10:12 am









