२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

एमाले महाधिवेशनः धनुषाबाट ५३ जना प्रतिनिधि चयन (नामसहित)

७ मंसिर, धनुषा । चितवनमा हुने एमालेको १०औँ महाधिवेशनका लागि धनुषाबाट ५३ जना प्रतिनिधि चयन भएका छन् । १०–१२ मंसिरमा हुन लागेको महाधिवेशनका लागि धनुषामा सर्वसम्मत रूपमा ५३ जना प्रतिनिधि चयन भएका हुन् ।

यी हुन् महाधिवेशनका लागि धनुषाबाट चयन भएका प्रतिनिधिः

राजकिशाेर यादव ‘राकेश’

लक्ष्मीनारायण यादव

तेज नारायण यादव

असर्फी भिन्वार यादव

हरिकिशोर यादव

देवनारायण राय

केदारकुमार अधिकारी

योगकुमार यादव

दिपेन्द्रकुमार यादव

सवितादेवी यादव

उर्मिला पासवान

फूलकुमारी देवी महतो

निलुदेवी कापर (केवट)

सञ्जिवकुमार झा सुरज

सुशील कुमार दास

जय प्रकाश सुनरैत यादव

रामचन्द्र मंडल

उमा शंकर साह

बेचन दास

सुरेशप्रसाद यादव

हलखोरी कापर

प्रतिक्षा तिवारी

नन्दकुमारी ठाकुर

मिनादेवी साह

महोमद कैस

शिव शंकरसाह ‘हिरा’

श्याम पूर्वे

राम बाबु पञ्जियार

सीता सरन यादव

राम बाबुसाह

संजितकुमार मंडल

सुशील यादव

रिंकु कुमारी मंडल

मञ्जु महतो

इन्दिला यादव

रेनु देवी साह

टंक प्रसाद बराल

भोजबहादुर बरुवाल

राम खेलाउन महतो

हिरालाल महतो

दिलीप लामा

महेन्द्र यादव

रामकुमार महतो

कमल किसोर चौधरी

भोला यादव

अनिल कुमार यादव

लिला देवी शर्मा

तारा बस्नेत लामा

संयोगिता साह

भारती सिंह

पल्टीदेवी महरा

अम्बिका विश्वकर्मा

सुमन विश्वकर्मा

प्रकाशित मिति : November 23, 2021 at 4:28 pm