२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

रक्षामन्त्री रिजाल आर्मी हेड क्वाटर पुगे

३१ असोज , काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । नेपाली सेनाका अनुुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन् ।

नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रवदर््धनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालको प्रतिबद्धता छ ।

तस्बिर : नेपाली सेना

प्रकाशित मिति : October 17, 2021 at 7:10 pm