२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

रक्षामन्त्री रिजाल आर्मी हेड क्वाटर पुगे


३१ असोज , काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । नेपाली सेनाका अनुुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन् ।

नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रवदर््धनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालको प्रतिबद्धता छ ।

तस्बिर : नेपाली सेना

प्रकाशित मिति : ३१ आश्विन २०७८, आईतवार १९:१०