३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

भ्रष्टाचार मुद्दापछि भूमिगत भएका कांग्रेस उपसभापति गच्छदार सार्वजनिक हुँदै

६ असोज, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार आज सार्वजनिक हुने भएका छन । उनी पत्रकार सम्मेनल मार्फत सार्वजनिक हुन लागेका छन ।

ललिता निवास जग्गा प्रकरणमा करिब १० करोडको भ्रष्टाचार मुद्दा खेपेपछि भूमिगत भएका गच्छदार केही साताअघि धरौटी बुझाउन विशेष अदालतमा उपस्थित भएका थिए ।

त्यसपछि पनि निरन्तर भूमिगत रहेका गच्छदार बुधबार पत्रकार सम्मेलन गरेर खुला हुन लागेका हुन । उनले दिउँसो २ बजे सिद्धार्थ कटेज तिनकुनेमा पत्रकार सम्मेलन गर्दैछन । गच्छदारविरूद्ध भष्टाचार मुद्दा दायर भएपछि कांग्रेसले दुई दिनसम्म संसद बैठक समेत अबरूद्ध पारेको थियो ।

यो पनि पढ्नुहोस्

बालुवाटार जग्गा हिनामिना प्रकरण : कांग्रेस नेता गच्छदारसँग अख्तियारको ४ घण्टा बयान

बालुवाटार जग्गा प्रकरणः नेपाली कांग्रेसका उपसभापति गच्छदारविरूद्ध भ्रष्टाचार मुद्दा

हत्यारा आलमको पक्षमा सडकमा जुलुश निकाल्ने कांग्रेसले गच्छदारका लागि के गर्ला ?

गच्छदारविरूद्ध भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेस आन्दोलित, संसद बैठकमा अबरोध

भ्रष्टाचार निवारण ऐन निर्माणमा सक्रिय भूमिका खेल्ने मध्येका एक थिए विजय गच्छेदारः कांग्रेस

कांग्रेस नेता गच्छदारको गुनासो, मसँगै पैसा छैन ९ करोड कसरी खोजुँ ?

ललिता निवास प्रकरण : गच्छदारसहित १७२ जनाविरुद्ध सिआइबीमा मुद्दा दर्ता

ललिता निवास प्रकरणः गच्छदारलाई म्याद बुझ्न ताकेता

देउवाको पहिलो सफलताः १० करोड बिगो मागिएका गच्छदार १० लाखमै छुटे

गच्छदारको भ्रष्टाचार मुद्दाको साइडइफेक्टः विशेष अदालतका अध्यक्षको ८ महिनामै सरूवा

नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा

विजय गच्छदारका लागि कांग्रेसले आज पनि संसद चल्न दिएन, माघ २८ सम्मका लागि बैठक स्थगित

सरकारी जग्गा दुरुपयोगमा बाबुराम भट्टराई र विजय गच्छदारको अभूतपूर्व साझेदारी

देउवा प्रधानमन्त्री भएकाे भोलिपल्टै विजय गच्छदार अदालतमा हाजिर

विजय गच्छदारलाई भ्रष्टाचारी बनाउने संविधान कांग्रेसले फेर्नुपर्छ

प्रकाशित मिति : September 22, 2021 at 9:16 am