७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

माधव नेपाल जबज मान्न तयार नभएपछि प्रदीप नेपालद्वारा पार्टी छाडेकाे घाेषणा

१४ भदाै, काठमाडौं । माधव नेपाल जबज मान्न तयार नभएपछि प्रदीप नेपालले पार्टी छाडेकाे घाेषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत उनले आफूले दल त्याग गरेकाे जानकारी दिए । उनले भनेका छन ′माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।’

प्रकाशित मिति : August 30, 2021 at 3:00 pm