२ असार २०८१, आईतवार | Mon Jun 17 2024

सशस्त्र प्रहरीमा एकै पटक १०९५ जनाका लागि रोजगारीको अवसर


११ भदौ, काठमाडौँ । सशस्त्र प्रहरीले एकै पटक १०९५ जनाका लागि रोजगारी अवसर दिने भएको छ । सशस्त्र प्रहरीले विभिन्न पदमा गरी १०९५ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

जस अनुसार सशस्त्र प्रहरी निरीक्षक ७५ जना, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७, सशस्त्र प्रहरी जवान ७५५, सशस्त्र प्रहरी परिचर १२८ रहेका छन ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ०९:४०