७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

भीम आचार्यका भाइ मृत भेटिए

१० भदौ, विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेता भीम आचार्यका भाइ मृत भेटिएका छन् । ५९ वर्षीय रामप्रसाद आचार्य उनकाे घरमै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् ।

प्रकाशित मिति : August 26, 2021 at 12:10 pm