११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

माधव नेपाल समूहका सांसदले स्पष्टिकरण लेख्दै, एउटै व्यहोरामा नाम कपी पेस्ट गरिने

७ साउन, काठमडााैँ । नेकपा एमालेका माधवकुमार नेपाल समूहका २२ सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ सामूहिक ढंगले दिने भएका छन । उनीहरूले एउटै व्यहोराको जवाफमा बाँकीको नाम कपी पेस्ट गर्ने तयारी गरेका छन । त्यसका लागि अहिले उनीहरू सिंहदरबारमा जम्मा हुँदैछन । एमाले सांसद विरोध खतिवडाले सम्भव हुनेजतिले स्पष्टिकरण दिने तयारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : July 22, 2021 at 3:39 pm