देउवा माधव समूहबिनै बहुमतमा, जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिने
३ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको माधवकुमार नेपाल समूहिबनै बुहमतमा देखिएका छन । उनले जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिनेभएपछि देउवा बहुमत भएका हुन ।ठाकुर पक्षका सांसद उमाशंकर अरगरियाले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको जानकारी दिए ।
प्रकाशित मिति : July 18, 2021 at 5:56 pm









