प्रधानमन्त्री देउवाले संसदमा आजै विश्वासको मत माग्ने
३ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले दोस्रो पटक पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत माग्ने तयारी गरेका छन । संसद सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयले आजै विश्वासको मत लिने गरी तयारी गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति : 10:02









