मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरू
३१ असार, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरू भएको छ । देउवा प्रधानमन्त्री नियुक्त भएपछि बिहीवार दोस्रो बैठक बस्न लागेको हो । यसअघि नियुक्त भएकै दिन पहिलो बैठक भएको थियो । देउवा नेतृत्वको सरकारमा ४ जना मन्त्री रहेका छन् ।
प्रकाशित मिति : July 15, 2021 at 2:25 pm







