१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बुधबार नेप्सेमा १४ लाख ४८ हजार कित्ता बोनस सेयर सुचिकृत

३० असार, काठमाडाैँ । बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्स) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर सुचिकृत भएको हो । कम्पनीले १६.९४ प्रतिशत बोनस वापतको उक्त सेयर सूचीकृत गराएको हो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार १५:५४