३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

मन्त्री चयन गर्न माओवादी केन्द्रको बैठक, जनार्दन शर्माले नेतृत्व गर्ने

२९ असार, काठमाडाैँ । सरकारमा पठाउनेबारे मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीको बारे निर्णय गर्ने छ । माअोवादीले जनार्दन शर्माको नेतृत्वको सरकारमा सहभागिता जनाउने निर्णय गर्ने बताइएको छ । शर्माले उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी लिने बुझिएको छ ।

 

प्रकाशित मिति : 11:08