३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

शेरबहादुर देउवाले भोलि साँझ ५ बजे प्रधानमन्त्रीको सपथ लिने

२८ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिनेहुनुभएको छ । सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै उहाँले सपथको तयारी गर्नुभएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ। यद्यपी देउवाले संसदमा बहुमत नपाउने निश्चित नै छ ।

प्रकाशित मिति : 19:36