३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

सर्वोच्च अदालतमा गोरू व्यायोः अध्यक्ष थापा

२८ असार, काठमाडाैँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएर-“सर्वोच्च अदालतमा आज गोरू व्यायो” भन्ने व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ । उहाँले सर्वोच्चले राजनीतिक फैसला दिएकाले कार्यान्वनमा जटिलता थपिएको र देश अस्थिरतामा फस्ने खतरा बढेको बताउनुभएको छ ।

प्रकाशित मिति : 14:07