३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघातः मुख्यमन्त्री पोखरेल

२८ असार, काठमाडाैँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुगेको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसापछि प्रतिक्रिया दिँदै उहाँले यस फैसलाले सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : 13:58