३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

सर्वोच्चले प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै देउवाले बोलाए कांग्रेस बैठक

२८ असार, काठमाडाैँ । सर्वोच्चले प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक बोलाइएको पुष्टि गर्नुभयो ।

प्रकाशित मिति : 13:30