नेप्सेमा मिर्मिरे लघुवित्तकाे २४ हजार ७ सय कित्ता सेयर सूचिकृत
२१ असार, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत भएकाे छ ।
नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्दा बखतको कल इन एडभान्स बापतको २४ हजार ७ सय ९६ दशमलव ८० कित्ता संस्थापक सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।
प्रकाशित मिति : २१ असार २०७८, सोमबार १५:४४