७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नेप्सेमा १९ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत


२१ असार, काठमाडौँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको १९ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १३ प्रतिशत बोनस सेयर र बाँकी ०.६८ प्रशित नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १४:३४