४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

साेमबार नेप्सेमा ४ लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत


२१ असार, कठमाडौँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा लघुवित्तको ४ लाख ५३ हजार ४२१.७७ कित्ता सेयर सूचीकृत भएको हो । लघुवित्तले १३.२७ प्रतिशत बोनस शेयर र ०.६९ प्रतिशत लाभांश वितरण गरेपश्चात नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार १३:५४