४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आइतबार नेप्सेमा सांग्रिला बैंककाे १३ लाख ३ हजार कित्ता बोनस सेयर सूचिकृत


२० असार, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे १३ लाख ३ हजार ३ सय २० दशमलव २० कित्ता सेयर सूचिकृत भएको हाे ।

गएको चैत २३ गते सम्पन्न भएको साधारण सभाले सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत सेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश पारीत गरेको थियो ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार १७:४४