६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

१९.१२ अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडकाे कारोबार


१७ असार, काठमाडौँ । साताको अन्तिम दिन आज बिहिबार नेप्सेमा सामान्य करेक्सन भएको छ । केहि दिन यता लगातार ओरालो लागेको नेप्से आज १९.१२ अंकले बढेर २८ सय ४३.०० अंकमा पुगेर बन्द भएको छ ।

कूल २२४ वटा कम्पनीकाे ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४.१४ रुपैयाँमा कारोबार भएकाे नेप्सेले जनाएकाे छ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार १६:५७