११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

लोकसेवाका रोकिएका सबै परीक्षा साउन १५ बाट सुरू हुने (सूचनासहित)


१६ असार, काठमाडाैँ। लोकसेवा आयोगले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।  सउन १५ देखि सबै परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक भएको छ । आयोगमा पदाधिकारी नियुक्ती भएलगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । यस्तो छ परीक्षाको तालिका

प्रकाशित मिति : १६ असार २०७८, बुधबार ०९:२३