२३ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

लोकसेवाका रोकिएका सबै परीक्षा साउन १५ बाट सुरू हुने (सूचनासहित)

१६ असार, काठमाडाैँ। लोकसेवा आयोगले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।  सउन १५ देखि सबै परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक भएको छ । आयोगमा पदाधिकारी नियुक्ती भएलगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । यस्तो छ परीक्षाको तालिका

प्रकाशित मिति : June 30, 2021 at 9:23 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/