१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

११ असार, काठमाडाैँ । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा काराेबार भएकाे छ । बिहीबार पनि सुन यहि मूल्यमा काराेबार भएकाे थियो।

शुक्रबार चाँदीकाे मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३०० रुपैयाँमा खरिद काराेबार भएकाे छ। बिहीबार चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : June 25, 2021 at 11:37 am