१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एकैछिनको भारी वर्षाले डुब्यो काठमाडौँ (भिडियोसहित)

२७ असार, काठमाडौँ । मुसलधरे बर्षासँगै काठमाडौँका केही भाग जलमग्न भएको छ । बुधबार दिउँसो परेको पानीका कारण चावहिल क्षेत्रका केही भाग डुबानमा परेका छन । चाबहिल क्षेत्रका पार्किङमा राखेको सवारी पुरौ चुर्लुम्मै डुबेको छन ।

सञ्चारकर्मी टुरुप संग्रौलाले चाबहील सरस्वती नगरमा पानीका कारण डुबेको पार्किङको एउटा भिडियो फेसबुकमा लाइभ गरेका छन ।

हेर्नुहोस जस्ताको त्यस्तै

प्रकाशित मिति : २७ असार २०७५, बुधबार १६:४३