१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

साेमबार नेप्सेमा प्रभु सेलेक्ट फण्ड सूचिकृत

७ असार, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु सेलेक्ट फण्डकाे इकाई सूचिकृत भएको छ । योजना व्यवस्थापक प्रभु क्यापिटल र नेप्सेबीच प्रभु सेलेक्ट फन्डका इकाइहरु सूचीकरण गर्ने सम्झौता भएको हो। सम्झौताबमोजिम यस योजनाअन्तर्गतका १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। कोरोबारका लागि नेप्सेले यो योजनालाई पीएसएफ संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : June 21, 2021 at 2:32 pm