१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

सोमबार घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२४ जेठ, काठमाडाैँ । सोमबार सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम रहेकाे छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम रहेकाे छ । सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३५० रुपैयाँ कायम रहेकाे छ।

प्रकाशित मिति : June 7, 2021 at 11:51 am