१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

१२ जेठ, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज बन्द रहने छ । आज २५६५औँ बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा परेको हुनाले सेयर काराेबार बन्द भएकाे हाे । लगातार बढिरहेको बजारमा मंगलबार सामान्य करेक्सन आएको थियो। मंगलबार बजार ६.५० अंकले घटेर २८१६.५६ को विन्दुमा झरेको छ। मंगलबार ११ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो।

प्रकाशित मिति : May 26, 2021 at 11:19 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/