३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

११ जेठ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य स्थिर हुँदै प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : 11:28