१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

२८ वैशाख। काठमाडाैँ । नेपाली बजारमा मंगलबार पनि सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । मंगलबार सुनकाे मूल्य ताेलाकाे ३ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनकाे मूल्य प्रतिताेला ९२ हजार रुपैयाँमा काराेबार भएकाे छ । यस्तै, मंगलबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९१ हजार ८ सय रूपैयाँमा कोराेबार भएकाे छ । मंगलबार चाँदीकाे मूल्य ताेलाकाे १५ रुपैयाँले घटेर प्रतितोला १३५ रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार ११:५१