बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
२६ वैशाख, काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । आज सुनकाे मूल्य ताेलाकाे १ सय रुपैयाँले बढेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनकाे मूल्य प्रतिताेला ९१ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे छ । यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रूपैयाँमा कारेबार भएकाे छ । आइतबार चाँदीकाे मूल्य भने ताेलाकाे ५ रुपैयाँले घटेर प्रतितोला १३४५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।
प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार ११:५५










